चीनको तिब्बत क्षेत्रमा मंगलबार बिहान गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १२६ पुगेको छ। चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाका अनुसार मंगलबार बेलुका ७ बजेसम्म भूकम्पमा परी घाइते हुनेको संख्या १८८ पुगेको छ।
प्रतिक्रिया दिनुहोस्