images
images
  • रामकुमारी झाँक्री भन्छिन्– हतार र हताश दुवै नगरौँ

    काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)की नेतृ रामकुमारी झाँक्रीले हतार र हताश दुवै नगर्न आग्रह गरेकी छन् ।

    बिहीबार साँझ आफ्नो आधिकारिक फेसबुक पेजमा झाँक्रीले लेखेकी छन्,‘बजार हल्लाभन्दा पर छ वास्तविकता । हतार र हताश दुवै नगरौँ, नबनौँ।’

    पछिल्लो समय झाँक्री एकीकृत समाजवादीको नेतृत्वसँग सन्तुष्ट हुन सकेकी छैनन् । यद्यपि पछिल्लो कार्यविभाजनमा उनले विद्यार्थी इन्चार्जको जिम्मेवारी पाएकी छन् ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images