images
images
  • आज बिहान बस्ने भनिएको माओवादी केन्द्रको स्थायी समिति बैठक सर्‍यो

    काठमाडौँ । बिहान ११ बजे बस्ने भनिएको नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सरेको छ । बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय पेरिसडाडामा बस्ने उपमहासचिव मातृका यादवले जानकारी दिए ।

    यादवका अनुसार केन्द्रीय समिति बैठकको एजेन्डा तय गर्न बैठक बोलाइएको हो । बैठक शनिबार सकिनेछ ।

    आइतबारदेखि केन्द्रीय समिति बैठक सुरु हुने यादवले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images