images
images
  • कस्तो होला देशभरको मौसम?

    काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। पश्चिमी वायुको सामान्य प्रभाव रहे पनि आज देशभर कतै पानी पर्ने सम्भावना भने नदेखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ

    यतिबेला (बुधबार बिहान) तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको छ। विगत तीन दिनदेखि तराईमधेसका धेरै ठाउँमा हुस्सु र कुहिरो लागि रहेको छ।

    कतिपय भूभागमा शितलहर पनि चलिरहेको छ। आज गण्डकी प्रदेशका पहाडी भूभागमा पनि हुस्सु र कुहिरो लागेको महाशाखाले बुधबार जारी गरेको बुलेटिनमा उल्लेख छ।

    1 y9pTJq2m4H

    प्रतिक्रिया दिनुहोस्
    images
    images