काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को सर्वोत्कृष्ट खेलाडी बनेका सुदूरपश्चिम रोयल्सका दीपेन्द्रसिंह ऐरीले ६२ लाख मूल्यको कार उपहार पाएका छन् ।
एनपीएलमा उपविजेता बनेको सुदूरपश्चिमले ५१ लाख पुरस्कार रासी पाउँदा ऐरीले व्यक्तिगत तर्फ ६२ लाख मूल्यको कार उपहार पाएका हुन् ।
एनपीएलको विजेता जनकपुर बोल्टु बनेको छ । उसले फाइनलमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले पराजित गरेको हो ।
प्रतिक्रिया दिनुहोस्























