काठमाडौं – नेपाल प्रिमियर लिग (NPL)को फाइनल प्रवेशका लागि सुदूरपश्चिम रोयल्सले १४० रनको लक्ष्य पाएको छ ।
टियू मैदानमा भएको पहिलो क्वालिफायर खेलमा जनकपुरले पहिलो ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४० रन मात्र बनाउन सक्यो ।
सुदूरपश्चिमले १४० रन बनाउन सके एनपीएलको फाइनलमा पुग्ने इतिहास बनाउने छ ।
यो खेलमा पराजित हुने टोलीले दोस्रो क्वालिफायरमा कर्णाली याक्ससँग प्रतिस्पर्धा गर्ने छ । उक्त खेलको विजेता टोली पनि फाइनलमा प्रवेश गर्ने छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 


















