images
images
  • नेपाली यू-१९ टोलीले टेस्ट नेशन पाकिस्तानलाई हरायो

    काठमाडौं – नेपाली यू-१९ महिला टोलीले टेस्ट राष्ट्र पाकिस्तानको महिला यू-१९ टोलीलाई पराजित गरेको ।

    नेपालले एसिया कप अन्तर्गत आज मलेसियामा भएको खेलमा पाकिस्तानलाई ६ विकेटले पराजित गरेको हो ।

    पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ५ विकेट गुमाएर १०४ रन बनाएको थियो । नेपालले उक्त लक्ष्य १९ औ ओभरमा ४ विकेट गुमाएर पुरा गरेको हो ।

    जित सँगै नेपालले सुपर चारमा प्रवेश गरेको छ ।

    नेपालले भोलि भारतसँग प्रतिस्पर्धा गर्ने छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images