images
images
  • सिन्धुपाल्चोकका दुई पालिकालाई काठमाडौँ महानगरको ५०-५० लाख उद्धार र राहत सहयोग


    काठमाडौँ । काठमाडौँ महानगरपालिकाले राहत तथा उद्धारका लागि सिन्धुपाल्चोकका थप दुई गाउँपालिका पाँचपोखरी थाङपाल र हेलम्बुलाई रु पचा-पचास लाख दिने घोषणा गरेको छ

    काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नगरसभाको नवौँ अधिवेशनको पहिलो बैठकलाई सम्वोधन गर्दै काठमाडौँ महानगरको तर्फबाट मेलम्ची नगरपालिकालाई दुई करोड सहयोग गर्ने घोषणा गरिसकेका छन् ।

    मेलम्ची नदीमा आएको बाढीबाट भएको धनजनको क्षतिपछिको राहत तथा उद्धरका लागि सो रकम सहयोग गर्ने घोषणा गरेको प्रमुख शाक्यले बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images