images
images
  • रविको मानवअधिकार हनन भएको भन्दै रास्वपाले दियो उजुरी, के हुन्छ सरकारलाई कारबाही ?

    काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेको मानव अधिकार हनन भएको भन्दै आयोगमा उजुरी दिएको छ ।

    लामिछानेलाई चितवनबाट पोखरा लैजानेक्रममा मानवअधिकार हनन भएको भन्दै रास्वपाले राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएको हो ।

    २ कात्तिकमा प्रहरीले पक्राउ गरेदेखि नै विभिन्न किसिमले मानसिक यातना दिने कार्य भएको उजुरीमा उल्लेख गरिएको छ । राज्य संयन्त्रबाट सभापति लामिछानेलाई अमानवीय, अपमानजनक तथा गैरन्यायिक व्यवहार हुँदै आएको भनी रास्वपाले आयोगको ध्यानाकर्षण गराएको छ ।

    हेर्नुहोस उजुरी

    rsp 1

    rsp 2

    प्रतिक्रिया दिनुहोस्
    images
    images