images
images
  • NPL मा शिखर धवन सम्मिलित कर्णाली याक्सको पहिलो जित, चितवनको पहिलो हार

    काठमाडौं – जारी नेपाल प्रिमियर लिग NPL मा कर्णाली याक्सले पहिलो जित दर्ता गरेको छ ।

    शिखर धवन सम्मिलित कर्णालीले २ अंकका लागि तेस्रो खेलसम्म प्रतिक्षा गर्नु पर्यो ।

    सुरुवाती दुवै खेल गुमाएर दबाबमा आएको कर्णालीले सुरुवाती दुवै खेल जितेको चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको हो ।

    टस जितेर फिल्डिङ रोजेको कर्णालीले चितवनलाई १३० रनमा समेटेको थियो । लक्ष्य पच्छ्याउने क्रममा कर्णालीले १९.५ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images