काठमाडौँ – स्थानीय तह उपनिर्वाचन अन्तर्गत राति ११ बजेसम्म ११ वडाको मतपरिणाम सार्वजनिक भएको छ ।
हालसम्म नेपाली कांग्रेसले ७, एमालेले ३, माओवादी, नेमकिपा र स्वतन्त्रले १/१ वडामा जित हात पारेका छन् ।
कांग्रेसले जितेका वडाहरु
गुल्मिको मुसिकोट -१
रौतहटको इशनाथ -७
रोल्पाको रुन्टीगढी -४
रुकुम पश्चिमको सानीभेरी -५
जाजरकोटको कुशे -७
दार्चुलाको दुहु – ५
डोटीको पूर्वीचौकी -६
एमालेले जितेका वडाहरु
ओखलढुङ्गाको मोलुङ -५
दैलेखको दुल्लु -१३
महोत्तरीको रामगोपालपुर -२
माओवादीले जितेका वडाहरु
गोरखाको गोरखा -५
नेमकिपाले जितेका वडाहरु
कालिकोटको तिलागुफा -४
स्वतन्त्रले जितेका वडाहरु
झापाको कनकाई -६
प्रतिक्रिया दिनुहोस्























