images
images
  • प्रधानमन्त्री ओलीले आज चीन भम्रणबारे छलफल गर्ने

    काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार चीन भ्रमणका विषयमा छलफल गर्ने भएका छन् ।

    प्रधानमन्त्री ओलीले बिहान ११ बजे पूर्व प्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र परराष्ट्र मन्त्रालयसँग चीन भ्रमणका विषयमा छलफल गर्ने भएका हुन् ।

    सो छलफल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images