नेपालको संविधान २०७२ को मर्म र भावना विपरीत वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा भंग गरे । सात दशकको प्रयास, हजारौं नरनारीको त्याग र बलिदानबाट स्थापित संविधान सभाबाट निर्मित यो संविधान कार्यान्वयनका सात वर्ष नपुग्दै यो अवस्थामा आइपुग्छ भनेर थोरैले पनि कल्पना गरेका थिएनन् तर ओलीले जनताको मर्मलाई बुझ्नेगरी आएको भनिएको र अभ्यासरत विधिलाई अदृश्य/दृश्य शक्तिको आडमा भनौं कि अस्वस्थताको सनकमा तिलाञ्जली दिने गरी प्रस्तुत भए । त्यसको निन्दा देशभर सबै व्यक्ति र संस्थाबाट भइरहेको अहिलेको अवस्था जगजाहेर नै छ ।
कामचलाउ प्रधानमन्त्री ओलीका असंवैधानिक कदम अदालत र जनतामाझ पुगेको छ । ओलीको एउटा सनकका कारण अहिले सिंगो देश उद्वेलित बनेको छ । फेरि एकपल्ट राष्ट्रिय एकताको महसुस सबैले गरेका छन् । जसरी राणा शासनविरुद्ध जनता विरोधमा आए, जसरी राजाविरुद्ध जनता सडकमा आए, अहिले ओलीको सर्वसत्तावादको अभ्यासलाई सत्ता पक्ष र विपक्ष हुँदै नागरिक समाजका प्रवुद्ध व्यक्तिहरु पनि सडकमा आएका छन् ।