images
images
  • रवि लामिछानेको समर्थनमा नाराबाजी गर्ने ७ जना पक्राउ

    पोखरा – राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने पक्राउको विरोधमा नाराबाजी गर्ने ७ जना प्रदर्शनकारीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

    निषेधित क्षेत्र तोडेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

    कात्तिक २ गते पक्राउ परेका लामिछानेलाई तेस्रो पटक म्याद थपका लागि आज अदालत लगिएको छ ।

    अदालत भित्र म्याद थपको बहस भइरहँदा बाहिर नाराबाजी भइरहेको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images