images
images
  • ईपीएसमार्फत कोरिया जाने नेपाली कामदारको टिकट आपूर्तिका लागि बोलपत्र आव्हान

    काठमाडौँ । वैदेशिक रोजगार विभागको ईपीएस कोरिया शाखाले ईपीएसमार्फत कोरिया जाने नेपाली कामदारको टिकट आपूर्तिका लागि बोलपत्र आव्हान गरेको छ ।

    २०८१(१०(०३ गतेदेखि एक वर्षसम्मका लागि काठमाडौँबाट दक्षिण कोरियाको सिओलसम्म रोजगार अनुमति प्रणाली मार्फत दक्षिण कोरिया प्रवेश गर्ने नेपाली कामदारहरू पुऱ्याउन एकतर्फी हवाईटिकट उपलब्ध गराउन विद्युतीय माध्यमद्वारा बोलपत्र आव्हान गरिएको सूचनामा उल्लेख छ ।

    इजाजत प्राप्त इच्छुक संस्था तथा कम्पनीहरूले बोलपत्र फाराममा उल्लेखित सर्त एवं रीत पूरा गरी सूचना प्रकाशित भएको मितिले ३१ औँ दिनभित्र आवेदन पेश गर्न आग्रह गरिएको छ ।

    444 wQdGlImcg4

    प्रतिक्रिया दिनुहोस्
    images
    images