काठमाडौं । साफ वुमन्स च्याम्पियन्सिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकाको सामना गरिरहेको छ ।
खेलको १३ औं मिनेटमा नेपालमा ३-० को अग्रता दिलाउन साविता रानामगरले खेलको आठौं मिनेटमा गोल गर्दै खेलमा नेपाललाई १-० ले अग्रता दिलाएकि थिइन् भने खेलको १२ औ मिनेटमा सावित्रा भण्डारी र १३ औं मिनेटमा रेखा पौडेलले गोल गर्दै नेपाललाई ३-० को सानदार अग्रता दिलाएकी हुन् ।
समूह बीमा नेपाललाई समूह बिजेता हुन कम्तिमा ५-० को गोल अन्तरले विजयी हुनुपर्ने छ । ३ खेलबाट ७ अंक जोडेको भुटानले अन्तिम खेलमा माल्दिभ्सलाई १३-० ले पराजित गरेपछि भुटान समूह विजेताको रेसमा अघि आएको हो ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 


















