दसैँका अवसरमा कर्णाली खेलकुद क्लव जुम्ला र गुठिचौर युवा क्लवको संयुक्त आयोजनामा जुम्लाको गुठीचौर गाउँपालिका-२ मा आयोजित घोडा दौड प्रतियोगितामा प्रतिस्पर्धा गर्दै सहभागीहरु । तस्बिर :विजय रावत / राससदसैँका अवसरमा कर्णाली खेलकुद क्लव जुम्ला र गुठिचौर युवा क्लवको संयुक्त आयोजनामा जुम्लाको गुठीचौर गाउँपालिका-२ मा आयोजित घोडा दौड प्रतियोगितामा प्रतिस्पर्धा गर्दै सहभागीहरु । तस्बिर :विजय रावत / रासस