images
images
  • अब डिशहोममा पनि कोपा अमेरिका २०२१ प्रत्यक्ष हेर्न पाइने


    काठमाडौं । नेपालको एकमात्र डीटीएच सेवाप्रदायक कम्पनी डिशहोमको आफ्नै च्यानल एक्सन स्पोर्टस् मार्फत युरो कप २०२० प्रशारण गरिरहे सँगै अव कोपा अमेरिका २०२१ पनि प्रत्यक्ष प्रशारण गर्दैछ ।

    जुन १४ बाट सुरु भएको कोपा अमेरिकामा, विश्व फुटबलमा गर्विलो प्रदर्शन गर्ने देशहरु सहभागी दक्षिण अमेरिकी देशहरुको यस प्रतिस्पर्धामा
    १० राष्ट्रले उपाधिमा आफ्नो दाबी प्रस्तुत गर्ने छन् ।

    नेपाली समय अनुसार मध्यरात तथा विहानीपख हुने खेलहरु डिशहोमको रियालिटि टी।भी। तथा एक्सन स्पोर्टस् एचडीमा नेपाली फुटवल फ्यानहरुले हेर्न सक्नेछन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images