images
images
  • ७२ जिल्लामा ११ हजार भन्दा बढीमा डेंगु पुष्टि

    काठमाडौँ । देशभर ७२ जिल्लाका १ हजार १ सय ७५ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । यसमध्ये काठमाडौँ उपत्यकामा १७२ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ ।

    काठमाडौँका १२२ जना, भक्तपुरका २७ जना र ललितपुरका १८ जना गरी काठमाडौँ उपत्यकाका १७२ जनामा डेंगी सङ्क्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले जनाएको छ ।

    सन् २०२४ को जनवरी महिनादेखि जुन १५ गतेसम्म देशभरका १ हजार १ सय ७५ जनामा डेंगु पुष्टि भएको ईडीसीडीको पछिल्लो तथ्यांकमा उल्लेख गरीएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images