images
images
  • २५ जना सहसचिवको सरुवा, १६ जिल्लामा फेरिए सीडीओ (को कहाँ ?)

    काठमाडौं- सरकारले ह मन्त्रालयले एकैपटक २५ जना सहसचिवको सरुवा तथा पदस्थापना गरेको छ। विभिन्न १६ जिल्लाका प्रमुख जिल्ला अधिकारी पनि फेरिएका छन्।

    विभिन्न मन्त्रालयबाट गृहमा सरुवा भएर आएकाहरूको पदस्थापन र मन्त्रालय र अन्तरगतका निकायमा विभिन्न जिम्मेवारीमा रहेको २५ जना सीडीओहरुको जिम्मेवारी हेरफेर भएको हो।

    गृहमन्त्री रवि लामिछानेले बुधबार सहसचिवको सरुवा तथा पदस्थापना गरेका हुन्।

    को कहाँ ?

    https://bishwokhabar.com/wp-content/uploads/2024/05/cdo-ssaruwa.pdf

     

    प्रतिक्रिया दिनुहोस्

    images
    images