images
images
  • सगरमाथा आरोहणका क्रममा हराएका दुई मंगोलियल आरोहीको खोजी कार्य जारी

    काठमाडौँ । सगरमाथा आरोहणका क्रममा मङ्गोलियाका दुई आरोही बेपत्ता भएका छन् ।

    मङ्गोलियाका युखजर्गल सिडेनडम्बा र प्योरभिस्रन खाग्बाजाभ हराइरहेको पर्यटन विभागका निर्देशक राकेश गुरुङले जानकारी दिए ।

    उनीहरू सगरमाथाको ८ हजार मिटरभन्दा माथिबाट हराइरहेको खबर आएको उनले जानकारी दिए । उनीहरूको खोजी गर्न शर्पाहरुलाई परिचालन गरिएको उनले बताए ।

    अहिले सगरमाथा सहित हिमालमा आरोहण चलिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images