काठमाडौँ । इतिहासकार ज्ञानमणि नेपालको निधन भएको छ । ९१ वर्षका नेपालको मंगलबार उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
नेपाललाई १० दिनअघि त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्