
काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका-२० दद्रेनी नजिकै स्कुल बसमा आगजनी भएको छ ।
आइतबार बिहान विद्यार्थी लिन गएको स्मल हेभन स्कुल कल्याणपुरको बागमती प्रदेश ०६ ००१ क ००४५ नम्बरको बसमा अज्ञात समूहले आगजनी गरेको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको चितवन प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्