images
images
  • डा. गोविन्द केसीको अनशन सुरु

    काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गर्दै डा. गोविन्द केसीले २२ औं पटक आमरण अनशन सुरु गरेका छन् ।

    केसीले ३ बुँदे माग राखेर पशुपति क्षेत्रमा अनशन सुरु गरेका छन ।

    शनिबार अनशन सुरु गर्नुअघि जारी गरेको प्रेस विज्ञप्तिमा उनले सशस्त्र द्वन्द्वकालमा मानवताविरोधी अपराध र युद्ध अपराधमा संलग्न प्रमुख नेताको हैसियतमा प्रधानमन्त्री पदबाट प्रचण्डको राजीनामा माग गरेका हुन् ।

    उनले निष्पक्ष रुपमा र पीडितहरुले न्याय अनुभूत गर्ने गरी संक्रमणकालीद्द न्यायको प्रक्रिया टुंगोमा पुग्ने सुनिश्चित गर्न पनि माग गरेका छन् ।

    हेर्नुहोस् केसीको प्रेस वक्तव्य

    Govinda kc press realese Govinda kc press realese 1

    Govinda kc press realese 3 Govinda kc press realese 2

    प्रतिक्रिया दिनुहोस्
    images
    images