images
images
  • ठूलो संख्यामा असई, सई र वरिष्ठ सईहरूको सरुवा, को कहाँ ?

    काठमाडौँ । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक(असई), प्रहरी नायव निरीक्षक(सई) र प्रहरी वरिष्ठ नायव निरीक्षक(वरिष्ठ सई)हरुको सरुवा भएको छ ।

    प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजीपी)को आइतबारको निर्णय अनुसार तीन सय ४८ जना असई, ९० जना सई र ४५ जना वरिष्ठ सईहरूको सरुवा गरिएको हो ।

    प्रहरी सहायक निरीक्षक(असई)

    प्रहरी नायव निरीक्षक(सई)

    प्रहरी वरिष्ठ नायव निरीक्षक(वरिष्ठ सई)

    प्रतिक्रिया दिनुहोस्
    images
    images