images
images
  • विश्वकप क्रिकेटको तयारी गर्न सरकारले दियो ५ करोड

    काठमाडौं । अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी-२० विश्वकपको तयारी गर्न नेपाली टीमलाई सरकारले ५ करोड दिएको छ ।

    आगामी जुनमा आयोजना हुने टी-२० विश्वकप २०२४ को तयारीका लागि सरकारले बुधबार नेपाली क्रिकेट टीमको लागि ५ करोड बजेट निकासा गरेको हो ।

    नेपाल क्रिकेट संघ क्यानले विश्वकपमा नेपाली राष्ट्रिय क्रिकेट टोलीको सहभागिताको तयारीका लागि सरकारबाट पाँच करोड तयारी बजेट विनियोजन भएको जानकारी दिँदै सरकारलाई धन्यवाद दिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images