images
images
  • यस्ताे छ आजकाे तपाईंको राशिफल

    आजमिति २०८० साल फागुन २३ गते तदअनुसार मार्च ६,  सन्  २०२४    बुधबार, कृष्णपक्षको एकादशी  तिथि, पुर्वाषढा नक्षत्र, व्यतिपात  योग, धनु राशिमा चन्द्रमा।

    मेष: तपाईंको स्वास्थ्य सबल रहनेछ। धन लाभ हुनेछ। परिवारमा सुख शान्ति रहनेछ। प्रेममा मतभेदबाट बच्नुहोला ।

    शुभ रंग: रातो

    शुभ अंक: ७

    वृष: तपाईंको स्वास्थ्य सबल रहनेछ। तर अति व्यस्तता बाट बच्नुहोला। धन लाभ हुनेछ। परिवारमा सुख शान्ति रहनेछ। प्रेममा रोमान्स छ ।

    शुभ रंग: पहेलो

    शुभ अंक: ५

    मिथुन: तपाईंको स्वास्थ्यमा उतार चढाव हुन सक्छ।  धन खर्च बढ्नेछ। परिवारमा केही तनाव हुन सक्छ। प्रेममा विश्वास बढ्न सक्छ।

    शुभ रंग: गुलाबी

    शुभ अंक: ३

    कर्कट: तपाईंको स्वास्थ्यमा सुधार हुनेछ। धन आय बढ्नेछ। परिवारमा आनन्द रहनेछ। प्रेममा विश्वास र सम्मान बढ्नेछ।

    शुभ रंग: हरियो

    शुभ अंक: ६

    सिंह: स्वास्थ्यमा उतार चढाव हुन सक्छ। धन खर्च बढ्नेछ। परिवारमा केही असहमति हुन सक्छ। प्रेममा मनमुटाव हुनसक्छ ।

    शुभ रंग: पहेंलो

    शुभ अंक: ७

    कन्या:  स्वास्थ्यमा ध्यान दिनुहोला। धन लाभ हुनेछ। परिवारमा  सहयोग पाउनेछ। प्रेममा  सम्बन्ध मजबुत बन्न सक्छ।

    शुभ रंग: केसरी

    शुभ अंक: ७

    तुला: तपाईंको स्वास्थ्यमा सुधार हुनेछ। धन आय बढ्नेछ। परिवारमा आनन्द रहनेछ। प्रेममा विश्वास र सम्मान बढ्नेछ।

    शुभ रंग: नीलो

    शुभ अंक: २

    वृश्चिक: तपाईंको स्वास्थ्यमा ध्यान दिनुहोला।  तनाव र चिन्ताबाट बच्नुहोला। धन खर्च बढ्नेछ। परिवारमा केही असहमति हुन सक्छ। प्रेममा विचार र भावना बाँड्नुहोला।

    शुभ रंग: कालो

    शुभ अंक: ४

    धनु: तपाईंको स्वास्थ्यमा सुधार हुनेछ। धन लाभ हुनेछ। परिवारमा समर्थन र सहयोग पाउनेछ। प्रेममा नयाँ सम्बन्ध बन्न सक्छ।

    शुभ रंग: रातो

    शुभ अंक: ९

    मकर: तपाईंको स्वास्थ्यमा सामान्य उतार चढाव हुन सक्छ। धन खर्च बढ्नेछ। परिवारमा सम्पर्क बढाउनुहोला । प्रेममा भावना साट्नुहोला ।

    शुभ रंग: कालो

    शुभ अंक: ५

    कुम्भ: तपाईंको स्वास्थ्य सबल रहनेछ।  धन आय बढ्नेछ। परिवारमा सुख शान्ति रहनेछ। प्रेम सफल छ ।

    शुभ रंग: निलो

    शुभ अंक: ८

    मीन: तपाईंको स्वास्थ्य सबल रहनेछ।  धन लाभ हुनेछ। परिवारमा  शान्ति रहनेछ। प्रेममा सामान्थ विवाद हुनसक्छ।

    शुभ रंग: चाँदी

    शुभ अंक: २

    प्रतिक्रिया दिनुहोस्
    images
    images