काठमाडौँ । त्रिकोणात्मक टी-२० क्रिकेट शृङ्खलाअन्तर्गत नेदरल्यान्डले नेपालसामु १२१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सलाई नेपालले १२० रनमा अल आउट गरेको हो।
आजको खेलमा डच ब्याटरविरूद्ध नेपाली बलर हाबी भएको थियो। नेपालको कसिलो बलिङमा नेदरल्याण्ड्सका अधिकांश ब्याटर निरीह साबित भए।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 


















