images
images
  • नेपालले अप्रिलमा युगान्डामा टी-२० सिरिज खेल्ने

    काठमाडौं । नेपालले आगामी अप्रिलमा युगान्डामा टी-२० सिरिज खेल्ने भएको छ।

    टी-२० विश्वकपको तयारी रहेको नेपालले युगान्डामा ४ देश सम्मिलित टी-२० सिरिज खेल्न लागेको हो।

    सिरिजमा नेपालसहित युगान्डा, नेदरल्यान्ड र नामिबिया खेल्नेछन्। सिरिजको आयोजना युगान्डाले गर्ने भएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images