images
images
  • क्यानडामाथि नेपालको शानदार जित

    काठमाडौं । नेपाल र क्यानडाबीचको तीन खेलको एकदिवसीय सिरिजको दोस्रो खेलमा नेपालले क्यानडामाथि ४ विकेटको जित निकालेको छ ।

    शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले बलिङ गरेको नेपालले क्यानडाविरुद्ध जितको लागि २ सय ८६ रनको लक्ष्य पाएको थियो ।नेपालले उक्त लक्ष्य ४५.१ ओभरमा ६ विकेट गुमाउँदै भेट्टायो ।

    दोस्रो खेलमा जितेसंगै नेपालले एक खेल अगावै क्यानडाविरुद्धको ३ खेलको एक दिवसीय सिरिज जितेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images