images
images
  • एकदिवसीय श्रृङ्खला : आज नेपाल र क्यानडा भिड्दै

    काठमाडाैं । नेपाल र क्यानडाबीचको दोस्रो एकदिवसीय क्रिकेट शनिबार हुँदैछ। खेल त्रिवि क्रिकेट मैदान किर्तिपुरमा बिहान सवा ९ बजे शुरु हुनेछ।

    घरेलु टोली नेपाल लगातार दोस्रो जित निकाल्दै श्रृङ्खला जित्ने योजनामा हुनेछ। पहिलो खेलमा क्यानडामाथि रोमाञ्चक जित निकालेको थियो। नेपाल एक खेलअगावै सिरिज जित्न चाहन्छ।

    पाहुना टोली क्यानडा पनि नेपाललाई हराउँदै सिरिजमा बराबरी चाहन्छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images