images
images
  • आज २०८० साल पुष २९ गते आइतवार, कस्ताे छ आजकाे राशिफल ?

    मेष : पारिवारिक जिम्मेवारी बढेर जानेछ । वैदेशिक कार्य भने सहज बन्नेछ । हतारमा लगानी नर्गनु होला ।

    वृष : सम्मानजक कार्य सम्पन्न गरिनेछ । छात्र छात्रामा दिन मध्यम रहला । व्यवसायि यात्राका अवसरहरु मिल्नेछन ।

    मिथुन : जातीय द्वन्द्वमा मुछिन सकिनेछ । आर्थिक कारोबार बढेर जानेछ । खानपानमा मुख बार्नुपर्नेछ ।

    कर्कट : साझेदारीमुलक काम सफल बनेछ । आफन्त जनबाट केही सहयोग प्राप्त हुनेछ । अकस्मात शुभ समाचार प्राप्त होला ।

    सिंह : खेलकुदमा त्यति सन्तुष्टि मिल्नेछैन । मुद्दा मामिलाबाट छुटकारा मिल्नेछ । पर स्त्रीको संगति कम गर्नुपर्नेछ ।

    कन्या : शारीरिक दुर्बलता बढेर जानेछ । अध्ययनमा बढी रुचि रहनेछ । रोकिएको कामले पूर्णता पाउनेछ ।

    तुला : माता पिताको साथमा समय बित्नेछ । छोटो दूरीको यात्राको योग बन्नेछ । राजनीतिक अस्थिरता बढेर जानेछ ।

    वृश्चिक : शेयर लगानी त्यति शुभ नरहला । प्रतिस्पर्धात्मक कार्यमा सफल बनिनेछ । मनमा चन्चलता बढ्न जानेछ ।

    धनु : अनावश्यक खर्च बढ्न जानेछ । धार्मिक कार्यमा प्रस्तता रहला । लत्ताकपडासम्बन्धी कार्य मध्यम रहला ।

    मकर : अध्ययनको सिलसिलामा वैदेशिक यात्रा बन्नेछ । सवारी साधन खरिदिको योग रहेको छ । दाजुभाइबाट सहयोग मिल्नेछ ।

    कुम्भ : पति पत्निमा विवाद बढ्न जानेछ । रोजगारीमा त्यति मन नजाला । नयाँ कामको थालनी हुनेछ ।

    मीन : पूर्वीय दिशाको कार्य शुभ बन्नेछ । अरुको काल्पनिक जालमा फसिनेछ । दिदीभाएबीच भेटघाट होला ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images