images
images
  • भारतमा विपक्षी दलका १४१ जना सांसद निलम्बित

    काठमाडौं। भारतमा प्रतिपक्षी दलका १४१ जना सांसदहरु निलम्बित भएका छन्। जारी अधिवेशनमा लोक सभाका ९५ र राज्यसभाका ४६ सांसद निलम्बनमा परेका हुन् ।

    पहिलो दिनमा लोकसभा र राज्यसभा गरी ७८ सांसद निलम्बन गरिएको थियो भने थप ४९ जना सांसदलाई मंगलबार निलम्बन गरिएको  हो । भारतमा यति धेरै संख्यामा सांसदहरु निलम्वन भएको पहिलोपटक हो ।

    लोक सभाको सुरक्षामा लापरवाही भएको भन्दै गृहमन्त्री अमित शाहको जवाफ माग्ने सांसदहरु निलम्बनमा परेका हुन्

    प्रतिक्रिया दिनुहोस्
    images
    images