images
images
  • पोल्यान्डको नयाँ प्रधानमन्त्रीका रुपमा डोनाल्ड टस्क निर्वाचित

    काठमाडौं । पोल्यान्डको नयाँ प्रधानमन्त्रीका रूपमा डोनाल्ड टस्कले शपथग्रहण गरेका छन् ।

    टस्कले बुधबार वार्सास्थित राष्ट्रपति भवनमा पोल्यान्डको प्रधानमन्त्रीका रूपमा शपथग्रहण गरेका हुन् ।

    टस्कलाई सोमबार तथाकथित दोस्रो संवैधानिक चरणमा पोल्यान्डको संसद्को तल्लो सदन सेज्मले प्रधानमन्त्रीका रूपमा निर्वाचित गरेको थियो । राष्ट्रपति डुडाले बधाई दिँदै उनलाई सफल कार्यकालको शुभकामना दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images