images
images
  • यू-१९ एसिया कप : पाकिस्तानसँग नेपाल सात विकेटले पराजित

    काठमाडौँ। संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपाल पराजित भएको छ ।

    शुक्रबार भएको खेलमा नेपालले दिएको १५३ रनको लक्ष्य पाकिस्तानले २६.२ ओभरमै भेट्टायो ।

    टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४७.२ ओभरमा अलआउट हुनुअघि एकसय ५२ रन बनाएको थियो ।

    नेपालका लागि उत्तम थापामगरले ५१ रनको अर्धसतक बनाए। दिपेश कँडेलले ३१ रन र ओपनर अर्जुन कुमालले २१ रन बनाएर आउट भए ।

    अन्य ब्याट्सम्यानले भने राम्राे गर्न सकेनन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images