हङकङ- हङकङमा जारी चार देश सम्मिलित महिला टी-२० आई सिरिजमा नेपालले पहिलो जित हासिल गरेको छ।
समूह चरणको अन्तिम खेलमा नेपालले जापानलाई ६७ रनले हराएको हो।
नेपालले दिएको १ सय १४ रनको लक्ष्य पछ्याएको जापानले निर्धारित २० ओभरमा ४६ रन बनाउँदा अलआउट भयो।
प्रतिक्रिया दिनुहोस्