images
images
  • जापानलाई हराउँदै नेपाल एसिया कपमा छनोट

    काठमाडौं- मलेसियामा जारी एसीसी यू १९ प्रिमियर कपको सेमिफाइनलमा नेपालले जापानमाथि १४४ रनको फराकिलो जितसहित फाइनलमा स्थान बनाएको छ ।

    वर्षाले प्रभावित खेलमा नेपालले दिएको १८७ रनको लक्ष्य पछ्याउने क्रममा जापान ४३ रनमा अलआउट भयो ।

    फाइनलमा पुगेसँगै नेपाल यु १९ एसिया कपमा छनौट भएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images