काठमाडौँ- चीनले बुधबार उत्तर पश्चिम चीनको जिक्वान स्याटेलाइट लन्च सेन्टरबाट नवीनतम ‘रिमोट सेन्सिङ’ उपग्रह अन्तरिक्षमा पठाएको छ । याओगन-३३ ०४ नामक उपग्रह लङ मार्च-४ सी क्यारियर रकेटबाट स्थानीय समयानुसार बिहान ४:१५ बजे प्रक्षेपण गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 

















