images
images
  • सरकारले डाक्टरमाथि आक्रमण गर्नेलाई ऐन अनुसार कारबाही गर्ने

    काठमाडौँ- सरकारले चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथि आक्रमण गर्नेलाई ऐन अनुसार कारबाही गर्ने भएको छ। मंगलबार गृह मन्त्रालयमा भएको छलफलमा उपप्रधामन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ऐन अनुसार कारबाही गर्ने प्रतिवद्धता जनाएका हुन्।

    गृहमन्त्री श्रेष्ठले स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ अनुसार कारबाही गर्ने प्रतिवद्धता जनाएको चिकित्सक संघका अध्यक्ष डा। अनिलबिक्रम कार्कीले बताए।

    मणिपाल शिक्षण अस्पताल, पोखराको डाक्टमाथि आक्रमण भएपछि अहिले चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images