images
images
  • क्यानको सचिवमा पारस खड्का निर्वाचित

    काठमाडौँ- नेपाल क्रिकेट सङ्घ (क्यान) को चुनावी साधारण सभाबाट सचिवमा नेपाली क्रिकेट राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का निर्वाचित भएका छन् ।

    शनिबार काठमाडौँको बानेश्वरस्थित एभरेष्ट होटलमा भएको निर्वाचनमा पारसले जितका लागि आवश्यक ४४ मत ल्याउँदै निर्वाचित भएका हुन् ।

    पारसका प्रतिद्वन्दी प्रशान्तविक्रम मल्लले ३२ मत ल्याए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images