images
images
  • एसिया कप: भारतविरुद्ध श्रीलंकाले ८ विकेट गुमाउदा ४० रन बनायो

    काठमाडौं- एसिया कप क्रिकेट २०२३ को फाइनलमा भारतविरुद्ध श्रीलंकाले आठ विकेट गुमाएको छ ।

    टस जितेर पहिला व्याटिङ रोजेको घरेलु टोली श्रीलंका भारतीय बलरसामु टिक्क सकेनन।

    भारतका मोहम्मद सिराजले एक्लैले ६ श्रीलंकाली ब्याटरलाई आउट गरेका छन ।

    एकजना श्रीलंकाली ब्याटरलाई भारतका जसप्रीत बुमराह आउट गरेका हुन भने हार्दिक पंड्याले एक जनालाई आउट गरेका हुन ।

    ताजास्थीतीमा श्रीलंकाले १३ ओभरमा ८ विकेट गुमाएर ४९ रन बनाएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images