images
images
  • नेपालको २ सय रन पूरा, लामिछाने र कामी मैदानमा

    काठमाडौ- एसिया कप अन्तरगत भारतविरुद्धको खेलमा नेपालले २ सय रन पुरा गरेको छ । ४४ औँ ओभरमा ७ विकेटको क्षतिमा नेपालले सो योगफल पूरा गरेको हो ।

    हाल सन्दीप लामिछाने र सोमपाल कामी मैदानमा छन् । सोमपाल २७ रन तथा सन्दीप ४ रन बनाएर खेलिरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images