images
images
  • नेपालकाे सातौ विकेट डाउन, दीपेन्द्र सिंह ऐरी २९ रन बनाएर आउट

    काठमाडौ- एसिया कप अन्तरगत भारतविरुद्धको खेलमा नेपालले सातौँ विकेट गुमाएको छ । दीपेन्द्र सिंह ऐरी २९ रन बनाएर हार्दिक पाण्डेयको बलमा आउट भएका हुन् । ७ विकेटको क्षतिमा नेपालले १९४ रन बनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images