images
images
  • भारतविरुद्ध नेपालको सय रन पूरा

    काठमाडौं- क्रिकेटको महाशक्ति भारतसँग पहिलो एकदिवसीय म्याच खेलिरहेको नेपालले सय रन पूरा गरेको छ ।

    श्रीलंकाको कान्डीस्थित पालेकेले स्टेडियममा एसिया कप २०२३ अन्तर्गत समूह चरणको अन्तिम खेल खेलिरहेको नेपालले २१।३ ओभरमा तीन विकेटको क्षतिमा एक सय रन पूरा गरेको हो ।

    ओपनर आसिफ सेख ४४ रन बनाएर क्रिजमा डटिरहेका छन् । अर्को इन्डमा कुशल मल्ल छन् । ७५ बलको सामना गरेका आसिफले ४४ सात चौका प्रहार गरिसकेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images