images
images
  • १९ औं एशियाली खेलकुदका लागि ३७ हजार ६ सय स्वयंसेवक खटिने

    काठमाडौं- पूर्वी चीनको झेजियाङ प्रान्तको हाङझाउ शहरमा हुने १९ औं एशियाली खेलकुदका लागि ३७ हजार ६ सय स्वयंसेवकहरु खटिने भएका छन् ।

    पूर्वी चीनको झेजियाङ प्रान्तको हाङझाउ शहरमा हुने १९ औं एशियाली खेलकुदका लागि ३७ हजार ६ सय स्वयंसेवकहरु खटिने भएका छन् ।

    आयोजक समितिका अनुसार हाङझाउ एशियाली खेलकुद र एशियाली

    रा खेलकुदका लागि स्वयंसेवकहरु अधिकांश झेजियाङका ४६ वटा विश्वविद्यालयका विद्यार्थी प्रतिष्पर्धा संगठन र व्यवस्थापनमा, विदेशी भाषा ट्रान्सलेट, चिकित्सा सेवामा कार्यरत कर्मचारी र अन्य ४ सय जना स्वयंसेवकहरु छन् ।उनीहरुले प्रतिष्पर्धा सञ्चालन, दर्ता र प्रमाणीकरण, भाषा ट्रान्सलेट गर्न सहयोग गर्ने बताए । उनीहरुलाई केही महिना यता विभिन्न तालिम दिइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images