images
images
  • भारतीय प्रधानमन्त्री मोदीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

    काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

    बुधबार मोदी सरकारविरुद्ध विपक्षी गठबन्धन ‘इन्डिया’ अर्थात् इन्डियन नेशनल डेभलपमेन्ट इन्क्लुसिभ अलायन्सले अविश्वास प्रस्ताव दर्ता गरेको हो ।

    मंगलबार नै यो विषयमा निर्णय भएको बीबीसी हिन्दीले जनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images