images
images
  • राष्ट्रिय सभाको बैठक स्थगित

    काठमाडौं । प्रधानमन्त्री पत्नी सीता दाहालको निधनका कारण राष्ट्रियसभाको आज बस्ने भनिएको बैठक स्थगित भएको छ ।

    बिहान ११ बस्नेगरी तोकिएको बैठक विशेष कारणवश बिहीबारका लागि बस्नेगरी स्थगित भएको संसद् सचिवालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images