images
images
  • तनहुँ १ मा कांग्रेसबाट गोविन्द भट्टराईको मनोनयन दर्ता

    तनहुँ- नेपाली कांग्रेसका नेता गोविन्द भट्टराईले तनहुँ १ को उपनिर्वाचनका लागि मनोनयन तनहुँ गरेका छन्।

    उनको प्रस्तावकमा श्यामकुमार मौराती र समर्थकमा सरिता गुरुङ छन्। बैशाख १० हुने निर्वाचनका लागि आयोगले सोमबार (आज) ५ बजेसम्मका लागि मनोनयनको समय तोकेको हो।

    उक्त क्षेत्रमा नेकपा एमालेबाट सर्वेन्द्र खनालले मनोनयन दर्ता गराइसकेका छन भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट स्वर्णिम वाग्लेले पनि मनोनयन दर्ता गराउँदै छन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images