काठमाडौं- काठमाडौं नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले नेपालमा चुनाव र उपचुनाव नेताहरूलाई जसरी पनि सत्तामा पुर्याउने भर्याङ बनेको टिप्पणी गरेका छन् ।
सोमबार बिहान ट्वीट गर्दै अध्यक्ष भट्टराईले चुनाव केही वर्ष र महिनामा अमूक पार्टी र नेतालाई सत्तामा पु¥याउने र राज्यदोहनको लाइसेन्स दिने कर्मकाण्ड नभएको बताएका हुन् ।
उनले उपचुनाव केही नेतालाई जसरी पनि सत्तामा पुर्याउनबाट रोक्न आग्रह गरे ।उनले ट्वीट गर्दै लेखेका छन्, ‘चुनाव केही बर्षरमहिनामा अमूक पार्टीरनेतालाई सत्तामा पुर्याउने र राज्यदोहनको लाइसेन्स दिने कर्मकाण्ड हैन ! यो जनताद्वारा जनताकोनिम्ति जनताको सार्वभौमसत्ताको अभ्यासगर्ने पवित्र विधिरअवसर हो । हाम्रो लोकतन्त्रमा चुनावरउपचुनाव केही नेतालाई जसरी पनि सत्तामा पुर्याउने भर्यांग बन्दैछ ! रोकौं !’
प्रतिक्रिया दिनुहोस्






















