images
images
  • प्रहरीका ६९ इन्स्पेक्टरको काज सरुवा, को-कहाँ पुगे ? (सूचीसहित)

    काठमाडौं- नेपाल प्रहरीका ६९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)को काज सरूवा भएको छ ।

    प्रहरी प्रधान कार्यालयले मङ्गलबार आवश्यकताअनुसार ६९ जना इन्स्पेक्टरको सरुवा गरेको हो ।

    प्रहरी महानिरीक्षक (आईजीपी) धिरज प्रताप सिंहले समय पुगेका इन्स्पेक्टर प्रमुख रहने विभिन्न युनिटका नेतृत्व हेरफेर गरेका छन्।

    हेर्नुस् सूचीः

    1

    2

    3

    5

    6

    प्रतिक्रिया दिनुहोस्
    images
    images